समाचार

गुणस्तरहीन ईटाको प्रयोग गर्दै धनगढीमा बिधालयको भवन बन्दै

धनगढी,२९ भदौ  कैलालीको धनगढी उपमहानगरपालिका ६ स्थित बासुदेबी उच्च माविको भबन गुणस्तरहीन ईटाको प्रयोग गरि निर्माण कार्य थालिएको छ । धनगढी उपमहानगरपालिकाका बिद्यालय भवन निर्माण कार्यक्रम अन्तरगतको भवन टेन्डर प्रक्रिया मार्फत बडाटेरीडुणे कन्ट्रक्सनले निर्माण कार्यको जिम्मा लिएको छ..

ऋिषितर्पणी (जनैपूर्णिमा) रक्षाबन्धन र यस्को महत्व

पं. रामबाबु लुईटेल “येन वद्धो वलीराजा दानवेन्द्रो महावल । तेन त्वां प्रतिवध्नामि रक्षेमा चल मा चल ।।” “जुन रक्षा (कॉंचो धागो) ले दानवहरूको महान राजा वलीलाई बॉंधिएको थियो । म तिमीलाई त्यहि धागोले बॉंध्दछु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” । विशेषत व्राम्हण, क्षत्रिय या अन्य कुनै..

लम्की बहुमुखि क्याम्पसमा  अनिश्चतकालिन तालाबन्दी

देवानन्द न्यौपाने  लम्की , साउन ५ लम्की बहुमुखि क्याम्पसमा विद्यार्थिले अनिश्चतकालिन तालाबन्दी गरेका छन । स्वतन्त्र विद्यार्थि युनियनको लम्की बहुमुखि क्याम्पसका सभापति ललित जैशिको अगुवाईमा क्याम्पस ब्यावस्थापन समिति र प्रशासन समक्ष बिभिन्न माग राख्दै अनिश्चत कालिन तालाबन्दी गरेका हुन । आज..

लम्की जेसिज र लेडि जेसिज द्धारा नमुना अध्ययन गृहमा सामग्री हस्तान्तरण

देवानन्द न्यौपाने लम्की साउन ४ लम्की जेसिज र लेडि जेसिज द्धारा नमुना अध्यन गृहमा सामग्री हस्तान्तरण गरीएको छ । जेसिजको आयोजनामा जारी सप्ताहाप्यापी कार्यक्रम अन्तरगत आज चौथो दिन एकता शिविर लम्कीमा रहेको नमुना अध्यनगृहमा अध्यनरत बालबालिकाको खानेपानीका लागि ट्याङ्की हस्तान्तरण गरीएको छ । किसान..

एसएसपी जोशी अमेरिकामा सम्मानित

जनधारणा सम्बाददाता अमेरिका ,असार ३१ अमेरीकाको क्यालिफोर्निया स्थित नेपालीहरुको सामाजिक संस्था नेपाली कम्युनिटी सेन्टर (NCC) ले नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीलाई सम्मान गरेको छ । अमेरीकी समुदायमा ब्यबसायसंगै सच्चा समाजसेवा गर्दै आइरहेका नेपालीहरुको संस्था हिमालयन फाउण्डेशनका संस्थापक एवं..

घरघरमा ज्याला बाँडदै जनप्रतिनिधि

  दिर्घराज ओझा पुनर्वास , असार ३१ कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत सामुदायिक वन छेउ को नाला तथा डोके बजारको फोहोर सरसफाई गरिए लगत्तै वडा का प्रतिनिधिहरु घर घरमा पुगेर ज्याला बितरण सुरु गरेका छन् । पुनर्वास नगरपालिका ११ का वडा सदस्य पदम धामी र..

जिपि कोइराला फाउन्डेसनद्वारा अमेरिकामा स्वागत

जनधारणा सम्वाददाता अमेरिका, असार ३० नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले न्युयोर्क को अाफ्नै कार्यलयमा स्वागत तथा भेटघाट कार्यक्रम अाइतवार को बेलुकी सम्पन्न गरेको छ। नेपाली कांग्रेस का..

हावा फुस्काउदै प्रहरी

दिर्घराज ओझा डोकेबजार ,पुनर्बास असार २८ पश्चिम नेपालको कञ्चनपुरको पुनर्वास स्थित ब्यापारिक प्रमुख नाका डोकेबजारमा जताभावी पार्क गरिएका अटो रिक्साका कारण ट्राफिक ब्यबस्थापनमा कठिनाइ देखिए पछि आज बिहानदेखि प्रहरीले हावा फुस्काउने अभियान सुरु गरेको छ । [caption id="attachment_2946" align="aligncenter" width="1548"] डोकेबजारमा..

अनेसास र एनएएनसीद्वारा भानु जयन्ती मनाउने निर्णय

जनधारणा सम्वाददाता । २८ जुन । भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेला गरेर समाप्त हुन्छ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको सारगर्वित भनाइका साथ आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा दिएको देनलाई स्मरण गर्दै  २१ जुलाइमा भानु जयन्ति” मनाउने निर्णय गरेको छ । कार्यक्रमको आयोजना..

एनआरएन अमेरिकाद्वारा सम्मेलनकाे बारेमा जानकारी तथा आग्रह

जनधारणा सम्वाददाता । २८ जुन । अन्तर्राष्ट्रीय गैर सरकारी सस्था ‍(एनआरएन) अमेरिका च्याप्टरले जुलाइ ६ र ७ २०१९ मा सिकागोमा आयोजना गरेको आठौं वार्षिक साधारण सभामा सहभागीका लागी आफ्ना सबै निकाय एनआरएन अमेरिका र एनसिसि अमेरिका नवनिर्वाचित पदिधकारी तथा अतिथिहरुलाइ सभामा भाग लिन आग्रह गर्दै स्वागत गरेको छ..

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....