मुख्य पृष्ठ
जनतालाई बाड्ने अनुदान रकम समेत जन प्रतिनिधि आफै खान्छनः उप प्रमुख थापा
देवानन्द न्यौपाने, लम्की , साउन ४ जनता बाट निर्वाचित जनप्रतिनिधीहरुनै संघिय, प्रदेश सरकार बाट निम्न आयस्तर र विपन्न परिवारको आर्थिकस्तर उकास्नका लागि आएको अनुदान रकम समेत आफै प्रत्येक वर्ष लिने गरेकाले बास्तविक किसानले अझै सम्म पनि अनुदान नपाएको लम्कीचुहा नगरपालिका उप–प्रमुख टिका थापाले..
बुटवल -पाल्पा सडकखण्डमा पहिरोले मोटरसाईकल बगायो
बुटवल, २८ असार सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स नजिकै गएको पहिरोले मोटरसाईकल बगाएको छ । तीन देखि परेको अविरल बर्षाका कारण आएको पहिरोले मोटरसाईकल बगाएको हो । मोटरसाईकल तिनाउ नदिमा झरेको प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदुसुदन पन्तले जानाकारी दिएका छन् । “घटना स्थलमा जान सक्ने..

हावाहुरीबाट २९ जनाको मृत्यु
वीरगञ्ज, असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा..

आठौँ राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडी
काठमाडौँ प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो..

महंगियाे हवाई यात्रा, २ सय २० रुपैयाँसम्म बढी तिर्नुपर्ने
२४ मंसिर, काठमाडौ । हवाई इन्धन बढेको केहि दिन बित्न नपाउँदै मंगलवारदेखि लागु हुनेगरी वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेको ३ दिन बित्न नपाउँदै त्यसको प्रत्यक्ष असर आन्तरिक उडानको हवाई भाडामा परेको छ । काठमाडौं देखि धनगढीसम्मको भाडामा २ सय २० रुपैयाँ..

बालबालिकाको लागि फेसबुकको उपहारः मेसेन्जर किड्स
सोसल मिडिया चलाउन कति वर्ष उमेर पुग्नुपर्छ ? सोसल मिडियाहरु अनुसारका आ आफ्ना मापदण्ड छन् । फेसबुकमा खाता खोल्नका लागि प्रयोगकर्ताको उमेर १३ वर्ष पुगेकै हुनुपर्छ । अर्थात सोभन्दा कम उमेरका बालबालिका फेसबुकका लागि योग्य मानिदैन । यो त नियम न भयो । तर यथार्थमा चाहीँ १३ वर्षमुनिका २ करोड बालबालिकाले..

वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री
बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका..

बाबुरामको नयाँ लाइनः एकाध वर्ष हेरौं, पुराना काम लाग्दैनन्
२४ मंसिर, काठमाडौं । गोरखा २ मा चुनाव जितेपछि डा. बाबुराम भट्टराईलाई हामीले केही राजनीतिक परिस्थितिबारे कुरा गर्न खोज्दा उनले प्रचण्डको नाम नलिइकन गुनासो गरे- ‘मलाई साथीहरुले अन्याय गर्नुभएकै हो । तैपनि नारायणकाजी जीप्रति मेरो सम्मान नै छ । उहाँ चाहिने व्यक्तित्व नै हो । उहाँ हार्दाखेरि दुःखको..