विचार

ऋिषितर्पणी (जनैपूर्णिमा) रक्षाबन्धन र यस्को महत्व
पं. रामबाबु लुईटेल “येन वद्धो वलीराजा दानवेन्द्रो महावल । तेन त्वां प्रतिवध्नामि रक्षेमा चल मा चल ।।” “जुन रक्षा (कॉंचो धागो) ले दानवहरूको महान राजा वलीलाई बॉंधिएको थियो । म तिमीलाई त्यहि धागोले बॉंध्दछु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” । विशेषत व्राम्हण, क्षत्रिय या अन्य कुनै..

श्रावण (कर्कट) संक्रान्ति र यस्को महत्व
श्रीसंवत २०७६ सालको श्रावण १ गते बुधबार आज साउने (कर्कट) संक्रान्ति, श्रीसूर्य नारायण मिथुन राशीलाई छोडेर कर्कट राशीमा प्रवेश गर्नुभएको छ, र साथै आजबाट सूर्यनारायणको गति माघ महिना सम्म ६ महिना दक्षिणायन भएको छ । देवताहरूको ६ महिनाको दिन ६ महिनाको रात हुने हुँदा,सूर्यनारायण उत्तरायण हुँदा दिन र..

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया
पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ । पौराणिक रुपमा अत्यन्त सफल मनिएका वैदिक कार्यहरु आजैको दिन सम्पन्न तथा शुभारम्भ भएकोले आजको दिनलाई अत्यन्त पवित्र दिनको रुपमा मनिएको छ, आजैको दिन देवादिदेव महादेव र हिमालय पुत्री पार्वती..

छाती भित्र देश बोक्ने मान्छे
झट्ट हेर्दा लाग्दो हो, छाती भित्र पनि कसैले देश बोक्न सक्छ र ? यो शिर्षकलाई तपाई हाम्रो मन र मस्तिष्कले सहज ढंगले लिन सक्ला नसक्ला त्यो आफ्नो ठाउँमा छ आखिरमा सत्य सत्यनै हुन्छ । भनिन्छ संसार डुल्नेले आँफैलाई भुल्छ तर झुपडीनै भए पनि घर भुल्न सक्दैन । घर भनेकै मन्दिर हो । मन्दिर भनेकै देश हो । जहाँ आफ्नो..

फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित
सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका..

संकट।
योसंकटभन्नेजन्तुपनिअचम्मैकोतन्तुरहेछ।जस्तैसानोसंकटकपासकोत्यान्द्रोमडारिएरआउँदाझैसंकटकोलुँडोभनौकित्यान्द्रोभनौ! योतलुँडिनसुरूगरेकोलुँडिदालुडिदैएउटागुजुल्टोलुँडिएरमुस्लोबनीकुँडीरहयो।झननेपालाँतयसकोकमीकहिल्यैभएनरहुँदैनपनिहोला।नेपालाँलोकतंत्रसँगैमौलाएकोसंकटझण्डैबौलाको!..

एनआरएनए निर्वाचनमा – सर्जक एवं संचारकर्मी सर्बज्ञ वाग्लेद्वारा अमेरिका पश्चिम क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेद्वारी
विश्वकला क्यालिफोर्नीया-अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आउनु भएका सर्बज्ञ वाग्ले गैह्र आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१९-२१ ) सम्मको कार्याकालको लागी उपाध्यक्ष पदमा आफ्नो उमेदवारी दर्ता गर्नुभएको छ । उहाँले २०१५-१७ ताका निर्विरोध मिडिया कोअर्डिनेटर भएर अव्वल..

मेरी आमा, कुकुर र नेता
मेरो जन्म तनहुँ जिल्लाको क्यामिन गाविसको नरंगा भन्ने ठाउँ हो ! हाल म धेरै ठूलो मान्छे ! मलाई हाँस्न मन लाग्छ हाँस्न सक्दिन, मन खोलेर बोल्न मन लाग्छ बोल्न पनि सक्दिन सक्दिन । म धेरै ठुलो दु:ख काटेर समाजमा देशाँ ठूलो मानिस भएकोमा मलाई खुशीको आसुँ निकाल्न मन लाग्छ तर म त्यसो गर्न पनि सक्दिन । मैले काठमाडौंमा..

नेपालको अस्मितामाथी धावा बोल्ने माथी लाठी र बुट बजार्न किन कामिरहेका छौ ??
निर्मला पन्तको पोस्टर च्यात्दै हिड्ने बर्दिधारीहरु हो देशको स्वाभिमान नै टुक्राटुक्रा हुने गरि गरिएको यो नाङ्गो नाचले चै अन्तर्राष्ट्रिय रूपमा मुलुकको शिर कति उचो होला ?? निर्मलाको पोस्टर च्यातेर अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश जानबाट रोक्ने बहादुर जागीरेहरु हो तिम्रा आँखा अगाडि महान..

कयौं युबायुबतीहरु कलम र कापी च्यातेर बन्दुक समाउन पुगे
कुनै एक युगका युग नायक जसले कलिलै उमेरमा जनताको बर्गिय समानताको लागि जनयुद्धको शंखघोष मात्र गरेन बर्तमान राज्यसत्ताबाट पिछडिएका , हेपिएका , गरिबिको रेखामुनि आश्रित , विभेद र असमनताको जन्जिरभित्र कष्टकर जीवन गुजार्न बाध्य जनताहरुलाई गोलबन्द गर्दै गाउँबाट शहर केन्द्रित आन्दोलनको आधिबेरी ल्यायो ।..