संकट।

योसंकटभन्नेजन्तुपनिअचम्मैकोतन्तुरहेछ।जस्तैसानोसंकटकपासकोत्यान्द्रोमडारिएरआउँदाझैसंकटकोलुँडोभनौकित्यान्द्रोभनौ! योतलुँडिनसुरूगरेकोलुँडिदालुडिदैएउटागुजुल्टोलुँडिएरमुस्लोबनीकुँडीरहयो।झननेपालाँतयसकोकमीकहिल्यैभएनरहुँदैनपनिहोला।नेपालाँलोकतंत्रसँगैमौलाएकोसंकटझण्डैबौलाको! हुनतानेपालाँमात्रैकेभनौसंसारैभरीलरीबरीयसकोसयरपयरबिनाकोकल्पकल्पकोआदीदेखीसृष्टिरपृथ्वीकोअंतसम्मजन्तजानेजन्तीकोलहरजस्तैगुजुल्तिएरउँडीरह्यो..।झननेपालाँतअजिङ्गरबनीरहीरह्योबाहिरकोसंकटपनिआफ्नैमुखाँजुकाबनीटाँस्सीरह्योमथीमगाँस्सीरह्यो!
जबजबपृथ्वीयाँसंकटकोरुपलेवंकटरूपीबबण्डरलाईभयंकरभयमापरिणतगराउँथ्यो।शंकरदेखीबिष्णुअवतारलेदफ्तरबनाउँथे।खैअहिलेतसुन्नपाएकैछैनकुनबिष्णुहुन? कुनकृष्ण? कुनशंकर, तरसंकटझनबढडोछ।हत्याहिंसाकोतचरमउत्कर्षबाटगरमगंणलेधरमकोसंकटनपर्याकहाँहोर? जनताजनार्जनलेभागवानलाईभाकलगरेरपनियोसंकटमोचनगर्ननपुकार्यारनगुहार्यापनिकहाँहोर? खैसुन्दैननपनिरआउँदैननपनि? योसंकटमोचनगर्न।केखँचालेधाँउछन्र?
योसंकटपनिकसैलेबोलाओस, नबोलाओसह्वारहावारीअाइरहन्छ।अवहेर्नुसनसँस्कृतिकोसंकट, रीतिथितिकोसंकट, राजनीतिकोसंकट, राष्ट्रियसंकट, अन्तरराष्ट्रियसंकट, भाषाकोसंकट, आर्थिकसंकट, धार्मिकसंकट, पर्यावरणकोसंकट, धर्मकोसंकट, कर्मकोसंकट, मेलमिलापकोसंकट, युवाशंक्त्तिकोसंकट, देशलाईनिकासदिनेनेताकोसंकटआदीईत्यादी।कतीसंकटकानामलिउँसंकटतयहाँओल्टोफर्केसंकटकोल्टोफर्केसंकट, कर्केहेरेसंकटछडकेहेरेसंकट।घरभीत्रसंकट, घरबाहिरसंकट, छिमेकाँसंकट, टोलाँसंकट,खोलाँसंकट,झोलाँसंकट, जिल्लाँसंकट, देशाँसंकट,बिदेशाँसंकट।राजनीतियाँतझनकत्रोभागबण्डाकोसंकट, भागलगाएपनिसंकटनलगाएतझनठूलोरभाँचिने, नासीने, विग्रने, भत्किनेसंकट! योलाजैनभएकोसंकट, योलाजपचाएकोसंकट, योभातपचाएकोभातेसंकट, योकसैकोनभएकोनकचरेसंकटलाईकंकटखुवाऊनसंकटामोचनगर्नुपर्लाजस्तोछ।
योसंकटपनिसबैकाआफ्नैखालेसंकटबढदैगएरभालेहुन्छन्।बालेभन्थे”यस्कोयसवर्षसंकटाबडाछ” त्यसैलेमेरासंकटाकडाछ।त्यस्तैयहाँहरुकोपनिआ-आफ्नैखालकोहोला।यहाँहरूकोसंकटलेपनिकंकटख्वाइरहेकोहोला।धन्नानमान्नुससबैकाघराँधरोहालेरबस्नेचिजहोएउटाटर्योआर्कोआइमिल्छ।पहिलानेपालाँराणाशासनकोसंकटराजारप्रजालाईथियो।२००७सालपछीराजाकासंकटपार्टीरपार्टीकासंकटराजालाईसर्यो।
हुनतमकुनैराजनीतिज्ञअथवानेताभनौयानेतागिरीगरेरहिडंनेमानिसतहैन! तैपनिकिनहोकिनयोराजनीतिकोमहानयज्ञाँहोमादीगरेकोप्रसादलेमपनिविमुखहुनसकिनरयोमहानकर्मकोफलचाख्नेप्रेरणालेस्वादेजिब्रोअल्छितिघ्रोभन्छननिहोत्यस्तैत्यस्तैचाँहीहुँ।किनकीयसकोकर्मलाईधर्ममान्दैयसकोप्रेरणाबाटसंप्रेरितभएर, सधैंसधैंओतप्रोतभैरहनेचाँहीहुँ।राजनीतिराज+नितीइदुईअक्षरकोप्रकृतिप्रत्ययमिलेरबनेकोशब्दहो।राज्याँजनतालाईशान्ति, सुरक्षारसुशासनल्याईचलाउनेनीतिहोतरयस्कोसंकटलेशान्ति, सुशासन,विकासरनिकासलेउल्टोवाटोसमातेरसुल्टोवाटोकोसंकटपर्यो।राजाभन्नेशब्दतसंसदवाटैअपधस्तगरीसंकटमोचनकोप्रसादबाँडियो।
फेरीत्योसंकटाशिराँवीरबनेरजोजोआएउनिहरुकोनीतिलेजनतारजनताजनार्जनकाइच्छाआकांक्षारभावनालाईअपदस्थमात्रैगरिएनकिअप्रासंगिकसमेतबनाइयोबनाइरहेकैछनरबनाइरहनेछनपनि।जसरीसंकटआदिकालदेखीअन्तकालसम्मएकछत्रछाइरहेकोछ
१६ बैशाख २०७६, सोमबार ००:५४ मा प्रकाशित