बुटवल -पाल्पा सडकखण्डमा पहिरोले मोटरसाईकल बगायो

प्रकाशित मिति: २८ असार २०७६, शनिबार १५:५७

बुटवल, २८ असार
सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स नजिकै गएको पहिरोले मोटरसाईकल बगाएको छ । तीन देखि परेको अविरल बर्षाका कारण आएको पहिरोले मोटरसाईकल बगाएको हो ।


मोटरसाईकल तिनाउ नदिमा झरेको प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदुसुदन पन्तले जानाकारी दिएका छन् । “घटना स्थलमा जान सक्ने स्थिती छैन, पहिरो झरेको झरै छ” उनले भने । मोटरसाईकलमा कति सवार थिए भन्ने एकिङ हुन सकेको छैन् ।
खोलामा मोटरसाईकल पहिरोले लगेको थाहा पाएपछि ट्राफिक प्रहरी घटना स्थल तर्फ जाँदै छ । विस्तृत विवरण आउन बाँकी छ ।


२८ असार २०७६, शनिबार १५:५७ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....