एनआरएन अमेरिकाद्वारा सम्मेलनकाे बारेमा जानकारी तथा आग्रह

प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार १८:२४

जनधारणा सम्वाददाता । २८ जुन । अन्तर्राष्ट्रीय गैर सरकारी सस्था ‍(एनआरएन) अमेरिका च्याप्टरले जुलाइ ६ र ७ २०१९ मा सिकागोमा आयोजना गरेको आठौं वार्षिक साधारण सभामा सहभागीका लागी आफ्ना सबै निकाय एनआरएन अमेरिका र एनसिसि अमेरिका नवनिर्वाचित पदिधकारी तथा अतिथिहरुलाइ सभामा भाग लिन आग्रह गर्दै स्वागत गरेको छ ।
कार्यक्रम हुने स्थान हायर इन्टरनेशनल एयरपोर्ट नजिकै अवस्थित होटल सिकागोमा हुने भएकोले सिकागो बाहिरबाट आउने साथीहरुले समयमै सम्पर्क गर्नका लागि अनुरोध पनि गरेको छ । साथै सिकागो बाहिरबाट आउनुहुने सहभागीहरुले सोही अनुसार प्लेन टिकट लिनका लागि ‍(एनआरएन) अमेरिका शाखाले आग्रह गरेको छ ।
कार्यक्रम हुने स्थान र विस्तृत विवरण निम्न अनुसार रहेको छ ।
कार्यक्रम जुलाई ६ मा लगभग ९ बजे विहानको खाजालगत्तै शुरु हुने र जुलाई ७ को बेलुका ५ बजे सम्ममा सम्पन्न गरिने छ ।
होटल व्यवस्थापनले उपलब्ध गराएको सुविधाको बारेमा सक्षिप्त जानकारी यस प्रकार रहेको छ ।
• $ 110/room (Breakfast included) and free parking,
• Complementary shuttle from airport to Hotel
साथै 4th July मा सिकागोमा राम्रो Firework हुने भएकोले family vacation मा सिकागो आउने राम्रो मौका भएको पनि होटलले जानकारी गराएको छ ।
नोट नवनिर्वाचित NRNA-USA को केन्द्रिय तथा च्याप्टरका पदाधिकारीहरुको सपथ ग्रहण यही सम्मेलनमा हुने छ । यसैगरी सबै सहभागीहरुले कार्यक्रमको तालिका अनुसार आवातजावतको टिकट लिइदिन हुन पनि अनुरोध गरिएको छ ।
विस्तृत जानकारीको लागि उपाध्यक्ष सर्वज्ञ वाग्लेलाइ ५१०८२९५९३७ न मा सम्पर्क गर्नु होला ।


१३ असार २०७६, शुक्रबार १८:२४ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....