Ram Krishna Dhakal New Song | Hawako Jhoka | Saroj Khanal,Rima KC,Sabina | New Nepali Song 2075/2019

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार ०४:३२

गीत भित्र ईश्वरीय भाव कसरी पोखिएको हुनुपर्छ । गीत मानिसको अन्तर आत्माको आवज किन बन्छ र मानिस एक्लै हुँदा कसरि गीत मार्फत मनका भावहरू पोख्छ । गीतमा लेख्दा शब्दलाई कसरी चलायमान बनाउनु पर्छ । ती शब्दको भाव र मर्म अनुसार कसरी बिश्व स्तरिया संगित सिर्जना हुन्छ । त्यहि संगित र शब्दको भाव अनुसार स्वर कस्तो हुनुपर्छ । ४ मिनेटको गीत भित्र मानिसको जीवनलाई अटाएर गीतको भाव अनुसार कस्तो स्क्रिप्ट कसरी तयार गर्नु पर्छ । गीतको भाव अनुसारको अभिनय कस्तो हुनुपर्छ । नारायण गोपालको युगपछि नेपालको सुगम गीत सँगितले पाएको यो उत्कृष्ट उपहार हो । अव नेपाली गीत लेखन , सँगित , स्क्रिप्ट लेखन ,निर्देशन , छाँयकन र अभिनय पनि बिश्व स्तरका बन्दै छन् । “हावाको झोक्का “ – कवि ,लेखक तथा गीतकार बिकास थापाले लेख्नु भएको गीतमा बरिष्ठ सँगितकार सन्तोष श्रेष्ठको सँगित , प्रसिद्द गायक रामकृष्ण ढकालको स्वर , कवि तथा निर्देशक हेमप्रभासको स्क्रिप्ट लेखन तथा निर्देशनमा बरिष्ठ नायक सरोज खनालको अभिनय रहेको यो गीत नव बर्ष सँगै बजारमा आएको छ । नेपालको सुगम गीत सँगितको क्षेत्रमा यो गीत नयाँ नजिर बनेर स्थापित हुनेछ ।


२ बैशाख २०७६, सोमबार ०४:३२ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....