बिषय : एन . सी .सी निर्बाचनको नया मिति ०३/ १०/२०१९ ( आईतबार ) तोकिएको बारे

बिशेष सुचना : बिशेष सुचना : बिशेष सुचना :
आदर निय सम्पुर्ण एन सि सि को चन्दादता ज्यु हरु,आबद्धा सघ सस्थाहरु, समर्थक तथा सहयोगी नेपाली समुदाय ;
बिषय : एन . सी .सी निर्बाचनको नया मिति ०३/ १०/२०१९ ( आईतबार ) तोकिएको बारे /
नेपाली सामुदायिक केन्द्र को “ नया समिती को आन्तरिक निर्बाचन “ को मिती बिशेष प्राबिधिक कारण को साथै एन सि सि समितिको अनौपचारिक बैठकको बिशेष अनुरोधमा निम्न नया “ निर्बाचन मिती “ तय गरिएको जानकारिको लागी हार्दिक अनुरोध गर्दछौ :
एन सि सि निर्बाचन मिती : ०३-१०-२०१९ ( मार्च , आईताबार । )
सम्पुर्ण निर्वाचन तालिका निम्न अनुसार रहेको जानकारी को लागी अनुरोध गर्द छौ ।
धन्यबाद ।
रबिन्द्र राई : निर्बाचन प्रमुख – एन सि सि ,
४ फाल्गुन २०७५, शनिबार १७:२७ मा प्रकाशित