समाचार

योग केन्द्र स्थापनाका लागि महायज्ञ

पाल्पा, बृहत् ज्ञान पीठ तथा योग केन्द्र स्थापनाका लागि पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको साठीबजारमा रमणेश्वर महादेव गीता ज्ञानविज्ञान महायज्ञ हुने भएको छ । चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकमले धर्म, संस्कृतिको संरक्षण गर्दै योग पीठका लागि भवन निर्माण गर्ने लक्ष्य..

८४ बालबालिकालाई पुनःमिलन

रोल्पा,बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडाँैका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो । परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये..

कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण

पर्वत जिल्ला कारागार पर्वतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको हो । पर्वत जिल्ला कारागारमा रहेका ९७ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सजिला..

८६ वर्षमा बोल्ने कला सिक्दै

चिप्लेढुङ्गा, पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुग्नुभयो तर सिक्ने मन बूढो हुँदैन भन्दै बोल्ने कला तालीममा सक्रिय सहभागी हुनुभयो । जुरेभुमे तप्रे तमु समाजको आयोजना तथा महिला उद्यमी पवित्रा गुरुङको आर्थिक सहयोगमा सञ्चालित पाँचदिने उद्घोषण तथा नेतृत्व विकास तालीममा..

बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

जाजरकोट, जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिनुभयो । झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी..

जिल्ला अस्पताल प्रविधिमैत्री

  बैतडी,  जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगदीशचन्द्र..

प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले १० हजार कित्ता शेयरका लागि आवेदन..

Bird flu checkpoints in Kavrepalanchowk

Kavre-based Veterinary Hospital and Livestock Service Centre has decided to keep checkpoints in three different areas after bird flu was confirmed in federal capital Kathmandu and other adjoining districts. In order to prevent the outbreak of bird flu epidemic in the district, the Centre decided to place bird flu epidemic checkpoints at Mangaltar, Sanga and Nala areas, informed Centre's Chief Dr. Mogal Prasad Shah. He further shared the checkpoint would be run under the leadership of livestock service section chief. Nepal Veterinary Association would allow the entrance of birds to the district after examining the certificate of the health of imported birds. "Checkpoints would be set up along with the police officer. The birds would not be allowed to enter into the districts without..

‘Cosmetic celebration wanes Holi significance’

The traditional importance of an attraction to Holi celebration is waning with the rise in cosmetic cultural practices in rural areas lately. It is often shared an indigenous celebration of the festival of colour has almost disappeared in villages. Colleagues used to gather at homes and sing indigenous songs but the peculiar cultural practice is almost not in existence. The traditional practices are on the verge of disappearance with the import of hollow culture for celebration. The festival used to be celebrated by singing local songs and playing music in the advent of Holi. The hard-earned culture of Holi celebration is almost out of sight these days. Jaya Narayan Neupane, a local of Rampur who represents an earlier generation, recounted his experience, "They used to take the joy of..

Woman languishes in jail for lack of bail amount

A woman from Nuwakot district has been languishing behind the bars for more than two months for lack of bail amount. Apsara Panta, 25, of Likhu Rural Municipality-6 was arrested on the charge of polygamy. She was arrested after a complaint against her was filed at a local police station for getting married with Ram Sharan Bhetwal,64, who was already married. Bhetwal was released from prison on bail while Panta, unable to afford bail amounting to Rs 5,000, continues to spend time behind the bars. The District Court in Nuwakot on December 22, 2018, had ordered the release of both –Bhetwal and Panta for bail of Rs 15,000 and Rs 5,000 respectively. As Bhetwal did not post the bail amount for her release, Panta remains in prison. Since the case is sub judice and the legal provision..

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....