समाचार

लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको..

संस्थागत र क्षमतागत विकासमा लाग्न आग्रह

चितवन, पत्रकारिता क्षेत्रको इतिहासलाई सम्झँदै संस्थागत र क्षमतागत विकासका लागि लाग्नुपर्ने सरोकारवाले बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शनिबार यहाँ आयोजना गरेको पूर्वअध्यक्ष सम्मान एवं संस्थागत विकासको सवाल विषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा..

गाउँपालिकामा आगजनी

सङ्खुवासभा, सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् । कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि..

आठौँ बृहत् राष्ट्रिय खेलकूद

–कुमार चौलागाईं÷मुना कार्की काठमाडौँ, आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा..

बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा

भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको..

मृगौला रोग पिडित अमृत भट्टराईलाई आर्थिक सहयोग 

 ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ नेपाली जनसम्पर्क समिति अमेरिका, वेष्ट टेक्सास च्याप्टरले आफ्नो दुबै मृगौला असफल भई अमेरिकाको क्यालिफोर्निया राज्यको सान् फ्रान्सिस्को शहरमा उपचारत जन्मस्थान गोरखा जिल्ला श्री भिमसेन थापा गाउँ पालिका वडा नं.१ मसेलका श्री अमृत भट्टराईलाई एक हजार..

कनेटिकेट नेपाली समाजमा नयाँ नेतृत्वको चयन

 केपी भट्ट अमेरीका कनेटिकेट । विभिन्न पेसामा गरेर अमेरीकामा रहनु भएका नेपालीहरुको साझा संस्था नेपाली समाज कनेटिकेट (२०१९-२०२०) को नयाँ कार्यकाल को लागि वौद्धीक गतीशील कमठ तथा ईमान्दार व्यक्तीत्व जितेन्द्र बस्नेत विजयी हुनु भएको छ । मार्च २४ मा भए को सँस्थाको निबार्चन बाट अध्यक्ष पद मा..

District in-charge arrested

Biratnagar,Police have arrested the Morang in-charge of Nepal Communist Party led by Netra Bikram Chand 'Biplav' Krishna Kumar Shrestha today. Shrestha was arrested from Morang and is now under custody at the Area Police Office, Dharan, according to Superintendent of Police Manoj Kumar KC. Earlier, two cadres of the same group had been..

Man shot dead in Butwal

Butwal, An Indian national working as a mechanic at the Auto village, Butwal has been shot dead by an unidentified group. Firoz Khan,40, a resident of Beliya, India had been working at the auto workshop at Gadi tole of Butwal sub-metropolis-1 since the past ten years, according to SP at the Area Police Office, Butwal Dil Bahadur Malla. He died while undergoing treatment at Lumbini provincial hospital. Police have launched an investigation into the incident and are looking for the..

Investment in health and education will be increased: PM Oli

Kathmandu, Prime Minister KP Sharma Oli has said that guarantee of health, security and education has been stressed to achieve the government's goal of ' Prosperous Nepal, Happy Nepali'. "Prosperity is not enough to be happy and content. All should be healthy. One should get health service at the needy time to be healthy," he added. Addressing the special programme organised on the occasion of enlistment of Mediciti Hospital at National Accreditation Board for Hospital and Health Care Providers (NABH) for the first time in Nepal, he said that the journey of economic prosperity has moved ahead in an expedited manner after political stability. The Prime Minister expressed the belief that Nepal could be developed at the best hub of health and education sector in international arena as..

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....