समाचार

एनआरएनए आईसीसी सदस्यका सबै भन्दा शक्तिशाली उमेद्वार शंकर खड्का ।
गैरआवासीय नेपाली संघ अभियानमा निरन्तर लागि रहेका हाल क्यालिफोर्नीया निवासी समाज सेवी शंकर खड्काले एनआरएनए आईसीसी सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् । एनआरएन अभियानमा लामो समय देखि होमिएका खड्का एनआरएन सदस्य ,साथीभाई ,ईस्टमित्र सवैसंग सरसल्लाह गरेर यस पदमा उम्मेदारी दिएको बताऊँ छन् । बिगतमा पनि..

एनआरएनए निर्वाचनमा – सर्जक एवं संचारकर्मी सर्बज्ञ वाग्लेद्वारा अमेरिका पश्चिम क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेद्वारी
विश्वकला क्यालिफोर्नीया-अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आउनु भएका सर्बज्ञ वाग्ले गैह्र आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१९-२१ ) सम्मको कार्याकालको लागी उपाध्यक्ष पदमा आफ्नो उमेदवारी दर्ता गर्नुभएको छ । उहाँले २०१५-१७ ताका निर्विरोध मिडिया कोअर्डिनेटर भएर अव्वल..

Ram Krishna Dhakal New Song | Hawako Jhoka | Saroj Khanal,Rima KC,Sabina | New Nepali Song 2075/2019
गीत भित्र ईश्वरीय भाव कसरी पोखिएको हुनुपर्छ । गीत मानिसको अन्तर आत्माको आवज किन बन्छ र मानिस एक्लै हुँदा कसरि गीत मार्फत मनका भावहरू पोख्छ । गीतमा लेख्दा शब्दलाई कसरी चलायमान बनाउनु पर्छ । ती शब्दको भाव र मर्म अनुसार कसरी बिश्व स्तरिया संगित सिर्जना हुन्छ । त्यहि संगित र शब्दको भाव अनुसार स्वर कस्तो..

NC parliamentarians to provide two day salary, allowance to storm victims
Kathmandu, The main opposition Nepali Congress lawmakers have decided to provide their two day salary and allowance to the victims of freak storm occurred in Bara and Parsa districts Sunday evening. NC chief whip Balkrishna Khand shared information to this connection. The freak storm had torn down houses, cowsheds and overturned cars and trucks as it swept across southern belt in the country killing at least 27 people and leaving more than 600 injured...

Cabinet meeting: Govt. to bear treatment expenses of injured
Kathmandu, The government has decided to bear all the expenses of the treatment of those injured in the storm that took place in Bara and Parsa on Sunday evening. An emergency meeting of the Council of Ministers held at the official residence of Prime Minister at Baluwatar on Monday decided that there should be no any weakness in the rescue and treatment of those injured in the incident. A total of 27 people, including four Indian nationals, were killed and over 600 injured in the incident. Minister for Communications and Information Technology and Spokesperson of the government Gokul Prasad Banskota said that the government would make arrangement of compensation for the bereaved families while taking care of the expenses of treatment of those injured ones in the..

स्वास्थ्य शिविर
भीमदत्तनगर, कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ को बडैपुरमा सोमबार एकदिने महिलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भीमदत्तनगरपालिका–१३ वडा कार्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा महिलाको तल्लो पेट दुख्ने, आङ खस्ने, पाठेघरसम्बन्धी सेवा दिइएको थियो । शिविरबाट एक सय महिलाले..

प्रदेशसभाद्वारा दुःख व्यक्त
हेटौँडा, प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै..

बारमा प्रगतिशील समूहका अध्यक्षको अग्रता
काठमाडौँ, कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिनुभएको छ । झापा, इलाम र उच्च अदालत विराटनगरको ३०९ मतगणना गर्दा श्रेष्ठले १९६ मत प्राप्त गरी अग्रता..

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने
काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको..