समाचार

Former President Yadav bats for sustainable peace
Former President Dr Ram Baran Yadav asserted that the country needed sustainable peace and prosperity. Talking to journalists in Butwal on Friday, former President Dr Yadav argued that the country could not afford any agitation but peaceful resolution to the issues. Urging one and all to be effortful for institutionalizing the federal republican system achieved in the country after a long struggle, he said that three-tiers of government should pay attention to addressing the issues facing people. Stating that the constitution had guaranteed the rights of all castes and communities in the country, the first President of the country viewed that all the issues should be resolved through deliberations in parliament. Yadav also urged the media persons to play the role of watchdog, for he..

बार्सिलोनामा सड़क दुर्घटनाबाट स्याङ्जाका पुजन कोईरालाको निधन ।
भोला लामिछाने स्पेनको बार्सिलोनामा नगरपालिकाको फोहोर बोक्ने सवारीसगको ठक्करमा साईकल चलाईरहेका पुजन कोईरालाको दुखद निधन भएको छ । आईतबार राती ११ बजेर ३० मिनेटमा ग्रान भिया र बाल्मेस को कर्नरमा स्याङ्जा जिल्ला विरूवा गाउँपालिका ६ चिन्ने घर भई दश महिना देखि बार्सिलोनामा बस्दै आएका वर्ष २२ का..

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया
पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ । पौराणिक रुपमा अत्यन्त सफल मनिएका वैदिक कार्यहरु आजैको दिन सम्पन्न तथा शुभारम्भ भएकोले आजको दिनलाई अत्यन्त पवित्र दिनको रुपमा मनिएको छ, आजैको दिन देवादिदेव महादेव र हिमालय पुत्री पार्वती..

अमेरिकामा रहेका नेपालीको ‘समृद्धि र पहिचान’का लागि मलाई जिताउनुहोसः रोशन अधिकारी
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) अमेरिकाको निर्वाचन मिति नजिकिँदै जाँदा बोर्ड मेम्वरको उम्मेद्वारी दिएका पत्रकार रोशन अधिकारीले मतदाताहरुसँगको भेटघाट र छलफललाई तिव्र पारेका छन् । एक दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारीले अमेरिकामा रहेका नेपालीहरुको..

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्तर्राज्जीय भलिवल प्रतियोगिता सम्पन्न।
- Surendra Malla सन् १८९५ मा अमेरिकाको Massachusetts राज्यको होल्योके मा अबस्थित Young Men's Christian Association (YMCA) का निर्देशक विल्लियम जी मोर्गानले हल भित्र खेलिने (Indoor Team Sports ) खेल को रूपमा बास्केटबल खेलको बिकल्प स्वरूप शुरू गरेको भलिबल खेल नेपालको सबै ठाउँमा सामुहिक रूपमा बाहिर खेलिने खेलको रूपमा प्रख्यात छ । खेल्दा सामुहिक मनोरंजन पनि..

वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको थियो । ..

गाउँमै मिलेपछि अदालतको मुद्दा फिर्ता
अर्जुनधारा नगरपालिका वडा नं १० र ११ को १८ बिघा जमीनसँग सम्बन्धित ५५ वर्ष पुरानो विवाद गाउँमै मिलेको छ । दुवै पक्षबीच सहमति भएपछि अदालतमा परेको मुद्दा पनि फिर्ता गरिने भएको छ । स्थानीय १८ घरपरिवार बसोबास गरेको र ऐलानी जग्गामा बसेका करीब ४० घरपरिवार तथा जग्गाधनी मोतीबहादुर खड्काबीचको आधा दशकभन्दा..

पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवेश : ज्ञवाली
गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “५०..

आक्रमणका संदिग्ध योजनाकार पक्राउ
लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन योजना बनाएको प्रहरीको भनाई छ । अफगानिस्तानमा तैनाथ रहेर सेवा गरिसकेका २६ वर्षीय मार्क स्टिभेन डोमिङ्गोले..

खजुरामा चार लेन सडक निर्माण शुरु
नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण कार्य शुरु भएको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम शुरु भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । सङ्घीय सरकारको..