आजको अखबरबाट
अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश
वासिङ्टन,सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल..
164-kg hashish confiscated
Dhading, Police confiscated 164 kilograms of hashish while undertaking security screening along the Prithvi Highway. Nawaraj Dhungel, Inspector of Area Police Office, Gajuri, informed the huge cache of contraband was seized this morning while being taken to India in a truck (UP19T5171) bearing Indian number plate. Police seized eight sacks of hashish being hided in the cabin of the truck. Mau Mahatap, 25, a local of Utter Pradesh, India was arrested from Gajuri rural municipality-1 along with hashish. Further investigation in to the incident is underway, police..
Two die in separate accidents in Rupandehi in holi
Rupandehi, Two persons died in separate accidents in Rupandehi in course of celebrating holi festival on Thursday. Dilip Thapa, 26, of Mainamaina municipality-8 died when the motorcycle (Lu 25 Pa 6809) Thapa was riding over turned due to over speeding at Kanchan rural municipality-1, said Chief at District Police Office, Rupandehi, Hridaya Thapa. Dilip was returning home after celebrating holi. Similarly, a person of around 25 years died when two motorcycles-- (Lu 34 Pa 3435) heading towards Bhairahawa from Parasi and (Lu 32 Pa 4244) coming from opposite direction collided with each other at Basantapur of Bhairahawa. The identity of the deceased has not been ascertained yet. Similarly, motorcyclist of the motorcycle (Lu 32 Pa 4244) was injured in the incident and he is undergoing..
हाडे रोगको प्रकोप बढ्यो
सोलुखुम्बु, सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो । डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै..
सञ्चारमाध्यम सकारात्मक नभए समृद्ध समाज सम्भव छैन : मन्त्री शाह
मार्तडी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताउनुभएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्तरी भेगको पहिलो सुनन्दा दैनिक पत्रिकाको विमोचन कार्यक्रममा मा मन्त्री शाहले, “पत्रकारले विकट..
स्मृति प्रतिष्ठान स्थापना
दमक, झापा, गौरादहको सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएका स्वर्गीय नरबहादुर बस्नेतको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । आधुनिक गौरादहका परिकल्पनाकार स्व डिठ्ठा बस्नेतको आज १०१ औँ स्मृति दिवसको अवसर पारेर प्रतिष्ठान उद्घाटन गरिएको हो । सामाजिक क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले..
कला साहित्य उत्सवमा भूराजनीतिक वहस
–चन्द्रकला भण्डारी भद्रपुर, झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको कला साहित्य उत्सवको अन्तिम सत्रमा ‘भू–राजनीतिक चिन्तन’ विषयमा रोचक बहस भएको छ । बहसमा नेपाल–भारत प्रबुद्ध समूहका सदस्य एवं जवाहरलाल नेहरु९जेएनयु० विश्वविद्यालयका प्रा महेन्द्र पी लामा र ‘प्रयोगशाला’ पुस्तकका लेखक तथा कान्तिपुर..
सुरक्षाकर्मी
नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार नेविसंघको विवाद विरोध कार्यक्रममा खटिएका सुरक्षाकर्मी । तस्बिर रोशन सापकोटा,..
खुट्टा गुमाएकी अनिताको उपचारमा संकट
विमल धामी कञ्चनपुर कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी १४ बर्षिय बालिका अनिता चौधरीको उपचारमा संकट परेको छ । पाँच महिना अघि रुखबाट खसेर घाईते भएकी अनिताले दायाँखुट्टा नै गुमाउनु परेको छ । गत असोज ११ गते गाईगोरुका लागि आहारा काट्न रुख चढेकी अनिता खसेकी थिईन् । उनको खुट्टामा समान्य चोट..
महंगियाे हवाई यात्रा, २ सय २० रुपैयाँसम्म बढी तिर्नुपर्ने
२४ मंसिर, काठमाडौ । हवाई इन्धन बढेको केहि दिन बित्न नपाउँदै मंगलवारदेखि लागु हुनेगरी वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेको ३ दिन बित्न नपाउँदै त्यसको प्रत्यक्ष असर आन्तरिक उडानको हवाई भाडामा परेको छ । काठमाडौं देखि धनगढीसम्मको भाडामा २ सय २० रुपैयाँ..

