आजको अखबरबाट

स्मृति प्रतिष्ठान स्थापना
दमक, झापा, गौरादहको सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएका स्वर्गीय नरबहादुर बस्नेतको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । आधुनिक गौरादहका परिकल्पनाकार स्व डिठ्ठा बस्नेतको आज १०१ औँ स्मृति दिवसको अवसर पारेर प्रतिष्ठान उद्घाटन गरिएको हो । सामाजिक क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले..

कला साहित्य उत्सवमा भूराजनीतिक वहस
–चन्द्रकला भण्डारी भद्रपुर, झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको कला साहित्य उत्सवको अन्तिम सत्रमा ‘भू–राजनीतिक चिन्तन’ विषयमा रोचक बहस भएको छ । बहसमा नेपाल–भारत प्रबुद्ध समूहका सदस्य एवं जवाहरलाल नेहरु९जेएनयु० विश्वविद्यालयका प्रा महेन्द्र पी लामा र ‘प्रयोगशाला’ पुस्तकका लेखक तथा कान्तिपुर..

सुरक्षाकर्मी
नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार नेविसंघको विवाद विरोध कार्यक्रममा खटिएका सुरक्षाकर्मी । तस्बिर रोशन सापकोटा,..

खुट्टा गुमाएकी अनिताको उपचारमा संकट
विमल धामी कञ्चनपुर कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी १४ बर्षिय बालिका अनिता चौधरीको उपचारमा संकट परेको छ । पाँच महिना अघि रुखबाट खसेर घाईते भएकी अनिताले दायाँखुट्टा नै गुमाउनु परेको छ । गत असोज ११ गते गाईगोरुका लागि आहारा काट्न रुख चढेकी अनिता खसेकी थिईन् । उनको खुट्टामा समान्य चोट..

महंगियाे हवाई यात्रा, २ सय २० रुपैयाँसम्म बढी तिर्नुपर्ने
२४ मंसिर, काठमाडौ । हवाई इन्धन बढेको केहि दिन बित्न नपाउँदै मंगलवारदेखि लागु हुनेगरी वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेको ३ दिन बित्न नपाउँदै त्यसको प्रत्यक्ष असर आन्तरिक उडानको हवाई भाडामा परेको छ । काठमाडौं देखि धनगढीसम्मको भाडामा २ सय २० रुपैयाँ..

बालबालिकाको लागि फेसबुकको उपहारः मेसेन्जर किड्स
सोसल मिडिया चलाउन कति वर्ष उमेर पुग्नुपर्छ ? सोसल मिडियाहरु अनुसारका आ आफ्ना मापदण्ड छन् । फेसबुकमा खाता खोल्नका लागि प्रयोगकर्ताको उमेर १३ वर्ष पुगेकै हुनुपर्छ । अर्थात सोभन्दा कम उमेरका बालबालिका फेसबुकका लागि योग्य मानिदैन । यो त नियम न भयो । तर यथार्थमा चाहीँ १३ वर्षमुनिका २ करोड बालबालिकाले..

वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री
बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका..

बाबुरामको नयाँ लाइनः एकाध वर्ष हेरौं, पुराना काम लाग्दैनन्
२४ मंसिर, काठमाडौं । गोरखा २ मा चुनाव जितेपछि डा. बाबुराम भट्टराईलाई हामीले केही राजनीतिक परिस्थितिबारे कुरा गर्न खोज्दा उनले प्रचण्डको नाम नलिइकन गुनासो गरे- ‘मलाई साथीहरुले अन्याय गर्नुभएकै हो । तैपनि नारायणकाजी जीप्रति मेरो सम्मान नै छ । उहाँ चाहिने व्यक्तित्व नै हो । उहाँ हार्दाखेरि दुःखको..